about us

 hello friends namaste and welcome to my  blog.today iam going tell about my short introduction.....

 आज म तपाई हरुलाइ मेरो सामान्य परिचय गराउदै छु धेरै जसो साथी हरुलाई लागिरहेको होला कि म को हु ? मेरो स्थाई ठेगाना कता हो ? म के गर्दै छु ? यस्तै बिभिन्न कुराको कौतहलता तपाइको मनमा लागिरहेको छ भने आज म तपाईलाइ यी सब कुरा स्पस्ट पार्न गइरहेको छु मरो नाम शिशिर कुमार रावत (लालचन्द्र रावत )हो   म सामान्य middle class family बाट represent गर्छु मरो स्थाई ठेगाना खत्याड गाउपालिका वडा न : ४ मुगु कर्णाली परदेश अन्तरगत पर्दछ प्राकृतिक सौन्दर्याले भरिपूर्ण पाखा पखेरा खोला नाला बगर नदि ताल तलैया हरियाली बन जंगल र त्यो सेतो हिउ ले ढाकेको हिमशिखर को बिचमा रहेको स्वोर्ग को टुक्रा जस्तो सुन्दर मरो गाउ भौगालिक तवरले बिकट भय पनि प्राकृतिक सौन्दय ले सबैको मन लाभान्वित बनाउछ  शिरमा रहेको आकाश को टुक्रा जस्तो  देखिने निलो रङ को नेपालकै  सबै भन्दा ठुलो ताल  रारा र पाउमा रहेको सुन्दर शान्त स्वभाव मा कल कल बगिरहने नापलकै लामो नदि कर्णालीको  शोभाले पनि यो ठाउ लाइ अझै आनन्दमय बनाउछ 

त्यहि गाउको पाखा पखेरा खोला नाला हरियाली बन जंगल संग रमाउदै लड्दै खेल्दै मेरो सामान्य बाल्यकाल पनि  यहि गाउमा बित्यो साथै मैले माध्यमिक तहको पढाई पनि गाउबाटै हासिल गरे  एस. एल. सी.(कक्षा १० )को परिक्षा पछी आमा बुवाको अदभुत माया साथ् र आफन्तहरुको सहयोग सदभाव र हौसलाले म आफ्नो पढाई लाइ अगाडी बढाऊन आफ्नो गाउ  छोडेर सहर तिर लागे  |



मेरो सानो देखिकै इच्छा engineering पढ्ने भयकाले र आमा बुवाको सपना पनि छोरा engineer भयको हेर्ने भयकाले आमा बुवाको सपना लाइ पुरा गर्न र आफ्नो रुचिको बिसय अध्यन गर्न मैले बाके जिल्ला को कोहलपुर स्थित त्रिभुवन माध्यमिक बिधालय सरकारी collage मा diplpoma in computer engineering join गरे | computer मेरो बच्चादेखिकै  रुचीको बिषय भयकाले मलाई यो सम्बन्धित अझै धेरै कुरा जान्न र सिक्न मा आतुर लाग्दै गयो  |म एकदमै जिज्ञासु स्वोभाव को भयकाले computer and internet सम्बंधित् knowledge सिक्नमा कहिलै पछि हटेन  त्यसैले होला आफ्नो लगनशीलता मेहनेत र धैर्यताका साथ राम्रो %का साथ computer engineering पनि pass गरे  |


त्यसपछि पनि मलाई internetर computer  सम्बन्धित कहिँ कुरा सिकिरहन कौतहलता लागिरहन्थ्यो  |google ,youtube  facebook जस्ता social media मा engage भैरहदा मैले online business समबन्धि केहि कुरा जानकारी पाय समय बित्दै जादा र समय संगै कहिँ कुरा सिक्दै जादा मलाई नि online क्षेत्रमा केहि गरम जस्तो लग्यो त्यस पछी youtube google मा यो कुराहरुको खोजी गर्न लागे | खोजी गर्दै जादा national and international स्तर मा affiliate marketing online data entry google adsense CPA grid captcha typing article writing SEO इत्यादी थुप्रै कुराहरु जानकारी पाउने अवसर पाय  त्यस पछि मलाई पनि यो काम गर्न इच्छा लग्यो र सिक्न लागि थुप्रै company को website visit गर्ने क्रममा नेपालमा पनि एउटा gautam company (sabkura.com)ले online business सम्बन्धि training दिने भन्ने कुरा थाहा पाय पछि मैले नि कहिँ रकम invest गरि sabkura.comले दिने online training लागि केहि समय यसमा काम गरे यसै सिलसिला मा थुप्रै अन्य online job सम्बन्धि कामहरु जस्तै website visit,captcha typing ,survey job जस्ता काम पनि गरे |सम्भवत: मैले यसबाट खासै सफलता पायन जे होस् राम्रै अनुभव लिने मौका मात्र भयो 


यस्तै काम गर्दै,अनुभव बटुल्दै र खोजि गर्दै जादा मैले  affiliate marketing बारेमा थाहा पाय यसको बारेमा राम्रो अध्यान गर्दा मलाई नि affiliate marketing सिकेर काम गर्न रुची जागेर आयो तर |affiliate marketing company नेपालमा नहुदा र यसको training package purchase गर्नका लागि mastercard paypall जस्ता interanational transaction को आवश्यक पर्ने भयको कारणले गर्दा र म संग यस्तो card हरु नहुदा मैले सोचेको समयमा सिक्न र काम गर्न पायन 





लामो समयको पर्खाइ पछी मैले नेपलमा नि affiliate company anujbhai dot com को lunch भयको कुरा थाहा पाय र यो company को बारेमा बुझ्दै जादा नेपाल मा पहलो पटक affiliate program lunch गर्ने एक मात्र company रहेछ यसले  online marketing गर्न चाहने हरुको लागि र नेपाली online marketer हरुलाई मध्यनजर गर्दै नेपालमा पहिलो पटक affiliate company anujbhai .com को इस्थापना भयको रहेछ |यस company ले आफ्नै मातृभाषा नेपालीमा internet marketing सम्बन्धि step by step basic to advance सम्मको online marketing training course उपलब्ध गराउदै आइरहेको जानकरी पाय पछि मैले नि केहि रकम invest गरेर यो company को training package purchase गरि online marketing सम्बन्धि training सिक्ने मौका पाय र अहिले म यहि company को affiliater बनेर सिक्दै र काम गर्दै आइरहेको छु  



आज म ज्यादै खुसि पनि छु किनकी anujbhai .com company को  मेरो लक्ष्य लाइ पुरा गराउनमा ठुलो भूमिका रहेको छ | म हृदय देखि नै anujbhai company को team लाइ धन्यबाद ब्यक्त गर्न चाहन्छु |आज  म घरमै बसेर आफ्नो free time को सदुपयोग गरि एउटा स्वतन्त्र ब्यबसायी को रुपमा internet marketing गरेर खेर गैरहेको समय लाइ आर्थिक रुपमा रुपान्तरण गर्न सफल भैरहेको छु |

यदि तपाईहरु कोहि  affiliate marketing गर्न चाहनु हुन्छ  र एउटा sucessfull online marketer बनि आफ्नो free time लाई utilize गरि स्वतन्त्र ब्यबसायीको रुपमा घरमै बसेर खेर गैरहेको समयलाई आर्थिक रुपमा रुपान्तरण गरि आफ्नो आर्थिक अवस्था कहिँ हदसम्म सुधार गर्न चाहनु हुन्छ भने यो तपाई को लागि एउटा राम्रो अवसर बन्न सक्छ अथवा यो plateform तपाइको लागि एकदम best बन्न सक्छ |

यदि  तपाई हरु कोहि सिक्न र online marketing गर्न चाहनु हुन्छ भने  यो link बाट join हुनसक्नुहुन्छ 
online marketing सम्बन्धि अझै  details मा बुझनको लागि  तलको link लाइ follow गर्नुहोस 
email:lalchandra20533@gmail.com
contact :9868310587/9822433986

Post a Comment

0 Comments